दुई दशकपछि पर्दामा उत्तम–निरुताको पुनरागमन, मंसिर ११ देखि प्रदर्शनमा ‘सारथी’
मंसिर ११ देखि प्रदर्शनमा आउने नेपाली चलचित्र सारथीले सेन्सर बोर्डबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली