SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा सीताराम प्रसाई जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ ।