बंगलादेशको विजय दिवसकै दिन स्वदेश फर्कने हसिनाको घोषणा, पक्राउ पर्ने निश्चित
एजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन् । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको जनविद्रोहपछि सत्ता गुमाएर भारतमा निर्वासनमा रहेकी हसिनाले प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।