दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको एक तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्बिरमा प्रधानमन्त्री शाहसँगै मन्त्रीद्वय वाग्ले र खनाल देखिएका छन् ।