SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेसँगै उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनी बनाएको छ । यससँगै आकाश क्यापिटल अब ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारण सभा सोमबार मंसिर ७ गते ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।