SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ बजे दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।