SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

काठमाण्डु– बहुप्रतिक्षित १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी