SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

७ दिनभित्र सुनकोशी–मरिण ठेक्का रद्दका कागजात बुझाउन लेखा समितिको निर्देशन

काठमाण्डु– सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सार्वजनिक लेखा समितिले ७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफलपछि यस्तो निर्देशन दिइएको हो। समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी