प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल
काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी