SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियन प्राध्यापक वेस्टोबीको अनुभव : विकासको प्राथमिकता दातृ निकायले होइन, समुदायले तय गर्नुपर्छ

काठमाण्डु– अस्ट्रेलियाका प्राध्यापक तथा समुदाय विकासविज्ञ पिटर वेस्टोबीले विकासका योजना र समाधान समुदायमाथि थोपर्ने नभई समुदायका आवश्यकता, अनुभव र ज्ञानबाट निर्माण गर्नुपर्ने बताएका छन्। उनले समुदायलाई विकासको निष्क्रिय लाभग्राहीका रूपमा नभई योजना निर्माण, निर्णय र परिवर्तनको नेतृत्वकर्ता बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी