SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

सडकको बीचमा दुबो रोपेर चिटिक्क पारिँदै नारायणघाट-बुटवल खण्ड

काठमाण्डु– चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट-बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ। करिब ११३ किलोमिटर लम्बाइको सडकबीचको तीन मिटर चौडाइको डिभाइडरमा दुबो रोप्ने काम तीव्र रूपमा भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी