SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

रंगशाला निर्माण र सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारको योजना

काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । रंगशाला निर्माण, स्तरोन्नति तथा खेलमैदान सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ ।