नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रतामा बाधा पुर्याउने पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन् ।