SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो, भारतीय नागरिकलाई मुक्तिनाथदेखि लुम्बिनीसम्म घुम्न आग्रह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छ ।