SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

भारतद्वारा नेपालका लागि २४ हजार करोड विकास सहायता प्याकेज घोषणा

काठमाडौं । भारतले नेपालका लागि विकास सहायतान प्याकेजको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा सो घोषणा गरेका हुन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा सम्बोधन समेत गरेका छन् ।