SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

बालेन-मोदीले गरे पाँच विकास आयोजनाको संयुक्त शिलान्यास

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सञ्चालन हुने पाँचवटा विकास आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत पाँच आयोजनाको शिलान्यास गरेका हुन् ।