SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

भारतको पूर्वाधार विकास योजना ‘गतिशक्ति’बारे शाहलाई मोदीले दिए जानकारी

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएको छ