SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, के छ अन्य कार्यक्रम ?

नयाँ दिल्ली भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।