SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणः डेढ दशकदेखिको हवाई रुटको गाँठो फुकाउलान् बालेनले ?

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ