SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ ।