SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको भ्रमण टोलीमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी हुँदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे आइतबार भारत प्रस्थान गरेका छन् ।