SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

टीभीएसले ल्यायो नयाँ अपाचे, के छन् विशेषता र कति छ मूल्य ?

टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा. लि. ले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ।