नागढुङ्गा–नौबिसे सुरुङमार्गका लागि कुमारी बैंकमा एन–ट्याग उपलब्ध
कुमारी बैंक लिमिटेडले नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्याग (N-Tag) बिक्री तथा वितरण सेवा आफ्ना शाखामार्फत उपलब्ध गराएको छ ।