SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् ।