SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ १०:११ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास : प्रवक्ता खरेल

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।