SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

निरज आचार्यलाई प्रश्नः एमालेको रास्वपा लक्षित ‘अपरेसन ऐना’ अभियान के हो ?

काठमाण्डु– एमालेले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित ‘अपरेसन ऐना’ अभियान थालेको छ ।सामाजिक सञ्जालमार्फत असभ्य, अभद्र र अराजनीतिक गाली गर्नेहरुलाई सुधार्ने उद्देश्यले अभियान थालिएको एमालेले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी