प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्।