SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्‍याथे : गोकुल बाँस्कोटा

काठमाण्डु– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लिएर आशा र संशय दुवै व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्दै गर्दा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी