SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

मणिपुरमा विषाक्त मदिरा सेवनबाट १६ जनाको मृत्यु, ६०० जना अस्पतालमा

काठमाण्डु– भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ भने करिब ६०० जना बिरामी परेका छन् । चन्देल जिल्लाको चकपिकारोङ क्षेत्रमा भएको घटनापछि बिरामीहरूलाई विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी