SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

सांसद चीन पठाएर आफू दिल्ली यात्रामा निस्कन लागेका बालेनबारे भारतीय मिडियाले भने, ‘चलाखीपूर्ण रणनीति’

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दैछन् । यो उनको पहिलो ‍‍औपचारिक छिमेक यात्रा पनि हो । प्रधानमन्त्री भएकै दिन गत चैत १३ गते आएको निम्तो उनले आठ महिनापछि कार्यान्यवन गर्दै उनी दिल्ली यात्रामा जाँदैछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी