SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

मधेसका मुख्यमन्त्री सरोज यादवले लिए शपथ

जनकपुर– मधेसमा जनता समाजवादी पार्टीबाट सरोज कुमार यादवले मुख्यमन्त्रीमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपेनताको सपथ ग्रहण गराए । कसैले बहुमत पुर्‍याएर दाबी नगरेपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतले यादवले शपथ ग्रहण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी