SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

कृषि यान्त्रीकरण प्रदर्शनीको अन्तिम दिन आज, दोस्रो दिन १९ हजारले गरे अवलोकन

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को दोस्रो दिन शनिबार १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् ।