SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

भारतीय विज्ञको नजरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण

काठमाण्डु – शुक्रबार नेपाल र भारतका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा नयाँदिल्ली दौडाहा गर्ने औपचारिक घोषणा गरेका छन् । भारतले बालेनको यो भ्रमण आफ्नो ‘छिमेक पहिलो नीति’ (नेबरहुड फस्र्ट पोलिसी) अन्तर्गत नेपाललाई दिइएको प्राथमिकताको प्रतिबिम्ब भएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी