SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

एक सातामा ४२ हजारले घट्यो सुनको भाउ, चाँदी ३ हजारमा झर्‍यो

काठमाण्डु– नेपाली बजारमा आइतबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ । शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भउको सुन आज २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी