SHARE
अर्थ-डबली · आइबार​ ७ मंिर २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज अन्तिम दिन, कति भए सहभागी ?

काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका छन् ।