SHARE
कर्पोरेट समाचार · आइबार​ ७ मंिर २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

कात्तिक २३ यता सुनको मूल्य ४२ हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। यो साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ४०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार