SHARE
काठमाण्डुपाटी · आइबार​ ७ मंिर २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

बालेनको भारत भ्रमण : नेपालको राजनीतिक पुस्तान्तरण र भारतको क्षेत्रीय रणनीतिक चासो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नोभेम्बर २२ र २३ मा भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गइसकेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी