आजको मौसम : कोशी र मधेशमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
काठमाडौँ / हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली