अधिकाँश विदेशी मुद्राको मूल्यमा गिरावट, कुन मुद्राको कति घट्यो ?
काठमाडौं । आज शनिबार पनि अमेरिकी डलर, थाई भाट, जापानी येन र चिनियाँ युआनको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ