SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

पोखरामा खुल्यो शाओमीको पहिलो ‘एक्सक्लुसिभ स्टोर’

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले उक्त स्टोर सञ्चालनमा ल्याएको हो ।