SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार र संस्थागत विकासलाई थप प्रभावकारी बनाउन ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ ।