नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, उत्पादन र औद्योगिक सहकार्यमा जोड दिनुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ