SHARE
अर्थ-डबली · शनिबार ६ मंिर २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

आज एक अमेरिकी डलरको बिक्री मूल्य १४८ रुपैयाँ ५८ पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।