SHARE
अन्नपूर्ण · शनिबार ६ मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

भारतीय संविधान धोका हो : पूर्वन्यायाधीश काट्जू

काठमाडौँ : भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय काट्जूले भारतीय संविधानलाई ‘धोका, चाल र देखावा’को संज्ञा दिएका छन् । संविधान दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गर्ने कार्यक्रममा आफू कहिल्यै सहभागी नहुने गरेको उल्लेख गर्दै उनले संविधानले भारतीय जनतालाई भ्रममा राखेको टिप्पणी गरेका हुन् ।