SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

फाइनलमा सुदूरपश्चिमसँग भिड्न लुम्बिनी तयार, रोहितले भने–मोमेन्टम महत्त्वपूर्ण, के भन्छन् ऐरी ?

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग भिड्न लुम्बिनी लायन्स तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन् ।