SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई राहत र पुनःस्थापनाको काम तीव्र बनाउन सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरण र पुनःस्थापनाको काम तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।