SHARE
अर्थ-डबली · शुक्रबार​ ५ मंिर २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

जङ्गलको मौनताभित्र रोमाञ्चक अनुभव : पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

राँझा सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्गमले बाँके राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटनको लागि नयाँ ‘ब्राण्ड’ बन्दै गएको छ ।