SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गरिने स्पष्ट पारेको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार आयोजित छलफलमा निर्वाचनको सम्भावित मिति र तयारीका विषयमा परामर्श गरिएको आयोगले जनाएको छ ।