SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

टिकट नपाएपछि समर्थक पुगे त्रिवि क्रिकेट मैदान परिसर, क्यान के भन्छ ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फाइनलको सबै टिकट बिक्री भएको जनाएको छ। क्यानका सचिव पारस खड्काले फाइनल खेलको टिकट बिक्री खुल्ला गरिएको समयमा २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेकाले सबै टिकट सोल्ड आउट भएको जानकारी दिएका हुन्।