SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

नेपालले भारत ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्दै

काठमाण्डु– नेपालले एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । अब भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी